Help
Change language Nepali (नेपाली)

News

07.03.
Updated section Perennials


New: बाह्रमासेहरू

Become a KPR member, and enjoy cheaper prices immediately. Register here.

KPR आधिकारिक रुपमा सन् २००० मा यूरोपको स्लोभाकियामा स्थापना भएतापनि हामीले सन् १९९८ देखि नै संसारभर बीउहरु र विरुवाहरु आपूर्ति गर्दै आइरहेका छौं।

हाम्रो मुख्य उद्देश्य विश्वभरका मालीहरुको बीउवीजन र विरुवाहरुप्रतिको रुचिको ठूलो डेटावेस (KPR बीउहरू र विरूवाहरूको संग्रह) तयार गर्ने रहेको छ।

अहिले हामीसँग ६ वटा प्रमुख शाखाहरु (स्लोभाकिया, चेकिया, अष्ट्रेलिया, भारत, थाइल्याण्ड, दक्षिण अफ्रिका र तान्जेनिया) र संसारभर ४०० भन्दा बढी बीउसंकलकहरु रहेका छन्।

अहिले हामी विश्वभरका १०००० धेरै प्रजातिका विरुवाहरु संकलन र आपूर्ति गर्न सक्ने भएका छौं।

यदि तपाइ केही खोज्दै हुनुहुन्छ भने सही ठाउँमा हुनुहुन्छ। अहिले हामीसँग सवै जातका विरुवा नभए पनि हामी हाम्रो संग्रहलाइ दिन प्रतिदिन बढाउँदै गइरहेका छौं। हामी आशा गर्छौ, छिटै हामी सवै उपलब्ध गराउन सक्नेछौं।

हामीले संसारभरिका सवै ठाउँमा १०००० भन्दा बढी विभिन्न बीउहरू र विरूवाहरू - ताडिहरू, सीक्याडस, अचम्मका बुटा तथा रूखहरू, रसिला, मांसाहारी, सालियानाहरू, बाह्रमासेहरू, आलंकारिक घाँसहरू, तरकारीहरू, आदि बेचिसकेका छौं।

You have add this item into your Shopping Cart.